कैलाली कारागारमा झडप हुँदा एक जनाको मृत्यु, ४७ घाइतेमध्ये ३ जना गम्भीर
२४ साउन, धनगढी । कैलाली जिल्ला कारागारमा फेरि झडप भएको छ । झडपमा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । घटनामा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी राजकुमार सिंहले जानकारी दिए । शुक्रबार राति ११ बजेको समयमा झडप भएको थियो । झडपका क्रममा सख्त […]
थप पुरा समाचारको लागि