अप्प दीपो भवः यात्रा मायादेवी मन्दिर पुगेर समापन
८ माघ, काठमाडौं । पशुपतिनाथ मन्दिरबाट सुरु भएको ‘अप्प दीपो भवः यात्रा’ बुद्ध जन्मभूमि लुम्बिनीस्थित मायादेवी मन्दिरमा पुगेर सफलतापूर्वक सम्पन्न भएको छ । ‘आफ्नो प्रकाश आफैं बन’ भन्ने गौतम बुद्धको सूत्रवाक्यलाई आत्मसात् गर्दै लेखक अशोक सिलवाल यस यात्रामा निस्किएका थिए । ‘सत्यम्, शिवम्, सुन्दरम्बाट अप्प दीपो भवःसम्मको यो यात्राले लेखनलाई भुईंका संवाद र संवेदनासँग जोड्दै […]
थप पुरा समाचारको लागि