दोस्ताजको ‘एकदिन मानिसहरू फर्किनेछन्’ कविता संग्रह सार्वजनिक
८ माघ, काठमाडौँ । कवि दोस्ताजको ‘एकदिन मानिसहरू फर्किनेछन्’ कविता संग्रह सार्वजनिक भएको छ । काठमाडौँको सर्वनाम थिएटरमा आयोजित समारोहमा कवि श्रवण मुकारुङ, ज्योति जंगल र बाबु त्रिपाठीले संयुक्त रूपमा कविता संग्रहको विमोचन गरेका हुन्। ४८ वटा कविता रहेको संग्रहको कवि मुकारुङले प्रशंसा गरे । आफूले शीर्ष कवितासहितका केही कविता दोहोर्याइ दोहोर्याइ पढेको उनले जानकारी […]
थप पुरा समाचारको लागि