चन्देश्वर खेतमा मजदुरी गर्न गएका थिए, विद्युतीय तारमा परेर ज्यान गुमाए
८ माघ, जनकपुरधाम । धनुषामा जंगली जानवरबाट बाली जोगाउन खेतमा लगाएको विद्युतीय बारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाधाम नगरपालिका-६ हरिपुर नयाँटोलका ५० वर्षीय चन्देश्वर महताे रहेका छन् । स्थानीयय रामचन्द्र महताेले आफ्नाे खेतमा लगाएको विद्युतीय बारमा आज बिहान पौने ११ बजे करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । […]
थप पुरा समाचारको लागि