सलमानलाई दिल्ली हाइकोर्टको आदेश : ‘पर्सनालिटी राइट्स’ को मुद्दामा जवाफ माग
नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानलाई दिल्ली उच्च अदालतले नोटिस जारी गरेको छ । यो नोटिस चीनको एउटा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित ‘भ्वाइस–जेनरेसन’ (आवाज निकाल्ने) कम्पनीले दायर गरेको निवेदनपछि पठाइएको हो । यसअघि अदालतले सलमानको अनुमति बिना उनको नाम, फोटो वा आवाज प्रयोग गर्न नपाइने गरी (पर्सनालिटी राइट्स) मा एउटा अन्तरिम आदेश दिएको […]
थप पुरा समाचारको लागि