पीएम कप जिल्ला छनोटको खेलमा अमितको दोहोरो शतक
८ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको सप्तरी जिल्ला छनोटमा कंकालिनी सप्तरीका ब्याटर अमित कुमार यादवले दोहोरो शतक प्रहार गरेका छन् । बिहीबार भइरहेको लोहजरा सप्तरीविरुद्धको खेलमा ओपनिङ गरेका अमितले १७५ बलमा २७८ रनको शानदार पारी खेलेका हुन् । यस क्रममा उनले ३८ चौका र १२ छक्का प्रहार गरे । उनको दोहोरो शतक […]
थप पुरा समाचारको लागि