ट्रम्प र पुटिनले अलास्कामा भेट्ने, मुख्य एजेन्डा रुस-युक्रेन युद्ध

२४ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने मिति तय भएको छ । उनीहरुबीच आलास्कामा यही अगष्ट १५ तारिखमा भेटवार्ता हुने भएको हो । त्यसको तयारी करिब पूरा भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । दुवै नेताले यो भेटलाई रूस–युक्रेन युद्धको शान्ति प्रक्रियाको महत्वपूर्ण अवसरका रूपमा प्रस्तुत गरेका […]
थप पुरा समाचारको लागि