अस्ट्रेलियाको न्यू साउथ वेल्समा गोली चल्दा तीन जनाको मृत्यु
काठमाडौं । अस्ट्रेलियाको न्यू साउथ वेल्सको एउटा सानो शहरमा गोली चल्दा तीन जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरूले बताएका छन् । घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको छ। गोली लागेर घाइते भएका चौथो व्यक्तिलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । स्थानीय प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । यो घटना स्थानीय समय अनुसार […]
थप पुरा समाचारको लागि