तस्वीरमा जनैपूर्णिमा र रक्षाबन्धन

२४ साउन, काठमाडौं । आज श्रावण शुक्ल पूर्णिमा । आजको दिन हरेक वर्षजनै पूर्णिमा (ऋषि तर्पणी) र रक्षाबन्धन पर्व मनाउने गरिन्छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त […]
थप पुरा समाचारको लागि