सहकारी महासंघ साधारणसभा प्रवेशमा लिइयो विधान विपरीत शुल्क

सहकारी महासंघ साधारणसभा प्रवेशमा लिइयो विधान विपरीत शुल्क

८ माघ, काठमाडौं । राष्ट्रिय सहकारी महासंघको वार्षिक साधारणसभामा महासंघको विधान विपरित सदस्यता शुल्क लिएर प्रवेश गराएको पाइएको छ । महासंघले सदस्यहरूबाट लिनुपर्ने शुल्क ५ हजार मात्रै लिएको पाइएको हो । महासंघको सदस्यता सहकारी संस्थालाई कारोबारको आकार अनुसार शुल्क तोकिएको छ । महासंघको विनियमनले नै न्यूनतम ५ हजार देखि ७ लाख ५० हजारसम्म शुल्क तिर्नु […]

थप पुरा समाचारको लागि
TOP