सिन्धुली-२ बागी विवाद : हरिबोलसहितका नेतालाई प्रचण्डले छलफलमा बोलाए

सिन्धुली-२ बागी विवाद : हरिबोलसहितका नेतालाई प्रचण्डले छलफलमा बोलाए

८ माघ, काभ्रेपलान्चोक । सिन्धुली–२ मा लेखनाथ दाहाल (राजन) विरुद्ध महेश्वर दाहालको बागी उम्मेदवारी दिलाएका नेकपाका नेता हरिबोल गजुरेलसहित लाई नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि बोलाएका छन् । सिन्धुली–२ को टिकट विवाद सल्टाउन बागी उम्मेदवारका प्रस्तावक नेकपाका नेता गजुरेल र समर्थक सहितलाई प्रचण्डले काठमाडौं बोलाएका हुन् । आफुहरूलाई काठमाडौँ बोलाएको र बाटोमा आउँदै […]

थप पुरा समाचारको लागि
TOP