टी-२० विश्वकप सहभागिताबारे बंगलादेश क्रिकेट बोर्डले सरकारसँग अन्तिम छलफल गर्दै
८ माघ, काठमाडौं । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) र बंगलादेश क्रिकेट टिमका प्रतिनिधिहरूले टी–२० विश्वकप २०२६ मा सहभागिता जनाउने विषयमा सरकारसँग अन्तिम छलफल सुरु गरेका छन्। ढाकाको इन्टरकन्टिनेन्टल होटलमा भइरहेको बैठकमा खेलकुद सल्लाहकार आसिफ नजरुलसँग छलफल भइरहेको छ। बैठकमा बीसीबी अध्यक्ष अमिनुल इस्लाम, सीईओ निजामुद्दिन तथा राष्ट्रिय टिमका खेलाडीहरू नुरुल हसन, शमीम हुसैन, हसन महमुद, […]
थप पुरा समाचारको लागि