राष्ट्रिय लिग फुटबलमा एनआरटीले काँक्रेविहारलाई हरायो
८ माघ, काठमाडौं । राष्ट्रिय लिग फुटबलअन्तर्गत बिहीबार भएको दोस्रो खेलमा न्युरोड टिम (एनआरटी) ले सुर्खेतको काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीले काँक्रेविहारलाई २-० गोलअन्तरले पराजित गरेको हो । पहिलो हाफमै गरेको २ गोलले एनआरटी विजयी भएको हो । एनआरटीको जितमा तिमोथी र रनदिप पौडेलले एक-एक गोल गरे । […]
थप पुरा समाचारको लागि