राष्ट्रिय लिग फुटबलमा संकटा र फ्रेन्ड्सको गोलरहित बराबरी

राष्ट्रिय लिग फुटबलमा संकटा र फ्रेन्ड्सको गोलरहित बराबरी

८ माघ, काठमाडौं । राष्ट्रिय लिग फुटबलअन्तर्गत बिहीबार भएको तेस्रो खेलमा संकटा क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेलेका छन् । च्यासल रंगशालामा भएको खेलमा संकटा र फ्रेन्ड्सले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । टाय डानिएलले पहिलो हाफमै रातो कार्ड पाएपछि संकटाले दोस्रो हाफ दस खेलाडीमा रहेर खेलेको थियो । लिगमा दोस्रो बराबरी खेलेको संकटाले […]

थप पुरा समाचारको लागि
TOP