यौनिक तथा लैंगिक अल्पसंख्यककी पिंकी ओखलढुंगाबाट चुनाव लड्दै

यौनिक तथा लैंगिक अल्पसंख्यककी पिंकी ओखलढुंगाबाट चुनाव लड्दै

८ पुस, ओखलढुंगा । यौनिक तथा लैंगिक अल्पसंख्यक पिंकी राई चुनावी मैदानमा छिन् । उनी समावेशी समाजवादी पार्टीबाट उम्मेदवार बनेकी हुन् । उनको उम्मेदवारीले जिल्लामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको राजनीतिक सहभागिता र प्रतिनिधित्वलाई नेतृत्व गर्ने अवसरका रूपमा हेरिएको छ । लामो समयदेखि बहिष्करण र विभेद् भोग्दै आएको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको आवाज संसद्मा […]

थप पुरा समाचारको लागि
TOP