रुघ्न आयोजनाको ठेक्का तोड्न मुख्यमन्त्री कँडेलको निर्देशन

रुघ्न आयोजनाको ठेक्का तोड्न मुख्यमन्त्री कँडेलको निर्देशन

८ माघ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ठेक्का लिने तर समयमा काम नगरेर आयोजना अलपत्र पार्ने रुघ्न आयोजनाका ठेक्का प्रक्रिया मिलाएर तोड्न भौतिक मन्त्रालयलाई निर्देशन दिएका छन् । भौतिक योजना तथा शहरी विकास मन्त्रालयको अर्ध वार्षिक कार्यक्रममा मुख्यमन्त्री कँडेलले जतिसुकै पहुँच र शक्ति भएपनि समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोड्न निर्देशन दिएका […]

थप पुरा समाचारको लागि
TOP