समग्र स्वास्थ्यको आधार, मुख स्वास्थ्य

समग्र स्वास्थ्यको आधार, मुख स्वास्थ्य

दुई दशकसम्म दन्त स्वास्थ्य केवल दाँत दुखाइ, मुख सुन्निने, दाँत सिरिङ्ग हुने जस्ता समस्या समाधानमा केन्द्रित थियो । तर अहिले यो दाँतको मात्रै नभएर समग्र शरीरको स्वास्थ्यको विषय हो भन्ने प्रमाणित भइसकेको छ । लगभग ९० प्रतिशत प्रणालीगत रोगहरूको पहिलो लक्षण मुखमा देखिन्छ भन्ने कुरा विभिन्न अनुसन्धान पत्ता लगाएका छन् । त्यसैले अब जनस्वास्थ्य सवालमा […]

थप पुरा समाचारको लागि
TOP