ललितले इयू टी–२० लिग बेल्जियमका लागि नाम दर्ता गराए

ललितले इयू टी–२० लिग बेल्जियमका लागि नाम दर्ता गराए

८ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर ललित राजवंशीले पनि इयू टी–२० लिग बेल्जियमका लागि नाम दर्ता गराएका छन्। ललितले बिहीबार नाम दर्ता गराएको इयू टी-२० लिगले सामाजिक सञ्जालमार्फत जानकारी गराएको छ । यसअघि अलराउन्डर दीपेन्द्रसिंह ऐरीले  अनि लेगस्पीनर सन्दीप लामिछानेले पनि नाम दर्ता गराइसकेका छन् । युरोपियन टी–२० लिगको बेल्जियम संस्करण २०२६ […]

थप पुरा समाचारको लागि
TOP