ड्रिंक्स ब्रेक भएको ठानेर क्रिजबाहिर निस्कँदा रनआउट भएपछि…

ड्रिंक्स ब्रेक भएको ठानेर क्रिजबाहिर निस्कँदा रनआउट भएपछि…

८ माघ, काठमाडौं । भारतको घरेलु टोली बंगालका कप्तान अभिमन्यु इस्वरन बिहीबारको खेलमा अनौठो र दुर्भाग्यपूर्ण तरिकाले रनआउट भएका छन्। रणजी ट्रफी अन्तर्गत सर्भिसेसविरुद्धको खेलमा उनी ८१ रनमा ब्याटिङ गरिरहेका थिए र शतक नजिक थिए। ४१औं ओभरको अन्तिम बलमा आदित्य कुमारको बलमा सुदीप चटर्जीले सिधै बलर तर्फ प्रहार गरेपछि इस्वरनले ओभर सकियो र ड्रिंक्स ब्रेक […]

थप पुरा समाचारको लागि
TOP