इंग्ल्यान्डसँगको पहिलो ओडिआईमा श्रीलंकाको जित

इंग्ल्यान्डसँगको पहिलो ओडिआईमा श्रीलंकाको जित

९ माघ, काठमाडौं । श्रीलंकाले इंग्ल्यान्डसँगको ओडिआई शृंखलाअन्तर्गत पहिलो खेल जितेको छ । बिहीबार कोलोम्बोस्थित आर. प्रेमदासा रंगशालामा भएको खेलमा श्रीलंका १९ रनले विजयी भएको हो । श्रीलंकाले दिएको २७२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४९.२ ओभरमा २५२ रनमा अलआउट भयो । इंग्ल्यान्डका लागि बेन डकेटले सर्वाधिक ६२ र जो रुटले ६१ रन बनाए । अन्त्यतिर […]

थप पुरा समाचारको लागि
TOP