रणमैदानजस्तो बनेको सानोठिमी बाल सुधार गृह (तस्वीरहरु)
गएराति सानोठिमी बाल सुधार गृहमा राखिएका दुई समूहबीच झडप, आगजनी र तोडफोड भएको थियो । शुक्रबार बिहान बाल सुधार गृह पुग्दा इँटा ढुंगाका टुक्रा यत्रतत्र छरिएका थिए । स्थिति फेरि भड्किनसक्ने अनुमानमा प्रहरीहरुको तैनाथी बढाइएको छ ।
थप पुरा समाचारको लागि