सिरहाका प्रमेन्द्र : सिभिल इन्जिनियरिङ पढेका मूर्तिकार

सिरहाका प्रमेन्द्र : सिभिल इन्जिनियरिङ पढेका मूर्तिकार

सिभिल इन्जिनियरिङ पढे पनि रोजगारीका लागि विदेश जानुभन्दा माटोको मूर्तिकलालाई पेशा बनाएका सिरहाका प्रमेन्द्र मण्डल स्थानीय युवाका लागि प्रेरणाको स्रोत बनेका छन् ।

थप पुरा समाचारको लागि
TOP