आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर घरदैलो गर्दै सागर ढकाल, सार्वजनिक गरे चुनाव प्रचार खर्च
९ माघ, गुल्मी । गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका सागर ढकाल आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिरको क्षेत्रमा घरदैलो अभियानमा व्यस्त देखिएका छन् । ढकालले गुल्मी क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराएका छन्। चुनावी प्रचारप्रसारका क्रममा उनी क्षेत्र नम्बर–२ मा पुगेका छन् । क्षेत्र नम्बर २ मा रास्वपा उम्मेदवार गोविन्द पन्थी छन् । ढकाल […]
थप पुरा समाचारको लागि