एआई कम्पनीमा इलेक्ट्रिसियन र प्लम्बरको अभाव, इन्जिनियर फालाफाल
उत्कृष्ट सफ्टवेयर इन्जिनियर र अनुसन्धानकर्ता भित्राउनका लागि एआई कम्पनीहरूले करोडौँ खर्च गरिरहेका छन् । तर पछिल्लो समयमा त्यस्ता अत्याधुनिक प्रविधिका दक्ष जनशक्तिको होइन इलेक्ट्रिसियन, प्लम्बर र साधारण प्राविधिकहरूको अभावले पनि उनीहरूलाई असर पार्न थालेको छ। एआईको क्षेत्रमा ट्यालेन्ट वार अर्थात् प्रतिभा युद्धको चर्चा प्रायः सफ्टवेयर इन्जिनियर र अनुसन्धान वैज्ञानिकको क्षेत्रमा मात्रै सीमित हुने गर्थ्यो । […]
थप पुरा समाचारको लागि