चोटका कारण एडम मिल्ने टी–२० विश्वकपबाट बाहिर, काइल जेमिसन टिममा

चोटका कारण एडम मिल्ने टी–२० विश्वकपबाट बाहिर, काइल जेमिसन टिममा

९ माघ, काठमाडौं । न्युजिल्यान्डका पेस बलर एडम मिल्ने ह्यामस्ट्रिङ चोटका कारण २०२६ को टी–२० विश्वकपबाट बाहिरिएका छन् । उनको स्थानमा काइल जेमिसनलाई टिममा समावेश गरिएको छ । मिल्नेले एसए–२० लिगका क्रममा सनराइजर्स इस्टर्न केपबाट खेल्दा पहिलो ओभरमै चोट बोकेका थिए । स्क्यानपछि ह्यामस्ट्रिङमा गम्भीर चोट देखिएको न्यूजिल्यान्ड क्रिकेटले जनाएको छ । न्युजिल्यान्डका मुख्य प्रशिक्षक […]

थप पुरा समाचारको लागि
TOP