सानोठिमी बाल सुधार गृहमा झडप : २ जना अस्पताल भर्ना, १६२ स्थानान्तरण

सानोठिमी बाल सुधार गृहमा झडप : २ जना अस्पताल भर्ना, १६२ स्थानान्तरण

९ माघ, काठमाडौं । भक्तपुरको बाल सुधार गृहमा बिहीबार राति भएको झडपमा परी १३ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनालाई अस्पतालमा उपचाररत छन् । झडपपछि १६२ जनालाई स्थानान्तरण गरेर सुधार गृह खाली गराइएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता तथा डीएसपी प्रकाश जगेबुका अनुसार एक पक्षले अर्को पक्षलाई हेप्ने, पिट्ने गरेपछि झडप […]

थप पुरा समाचारको लागि
TOP