छाङरु र तिंकरका मतदाताले यसपटक खलंगाबाटै मतदान गर्ने

छाङरु र तिंकरका मतदाताले यसपटक खलंगाबाटै मतदान गर्ने

स्थानीयको बसाइँसराई भइसकेको अवस्थामा विगतको जस्तै खलंगामै मतदान केन्द्र कायम भएको सहायक निर्वाचन अधिकृत विष्णुप्रसा अवस्थीले जानकारी दिए ।

थप पुरा समाचारको लागि
TOP