ओखलढुंगामा नेकपाका गुरुङलाई समर्थन गर्दै तामाङले फिर्ता लिए उम्मेदवारी
९ माघ, ओखलढुङ्गा । ओखलढुंगाबाट प्रतिनिधि सभा निर्वाचन लड्न स्वतन्त्र मनोनयन दर्ता गराएका सन्त तामाङले उम्मेदवारी फिर्ता लिएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार अमिरबाबु गुरुङलाई समर्थन गर्दै तामाङले उम्मेदवारी फिर्ता लिएका हुन् । नेपाली कम्युनिस्ट पार्टीका तामाङ टिकटको दाबेदार थिए । तर एमालेबाट विद्रोह गरेर नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेपछि गुरुङले टिकट पाएका […]
थप पुरा समाचारको लागि