‘मिसेस वर्ल्ड’ मा प्रतिस्पर्धा गर्न अमेरिका उडिन् सञ्जु

‘मिसेस वर्ल्ड’ मा प्रतिस्पर्धा गर्न अमेरिका उडिन् सञ्जु

काठमाडौं । ‘मिसेस वर्ल्ड २०२६’ मा भाग लिन ‘मिसेस नेपाल इन्टरनेसनल’ सञ्जु भट्ट अमेरिका उडेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रिबन इन्टरटेनमेन्टका पदाधिकारीले बिदाइ गरे । २७ जनवरीदेखि अमेरिकाको लस-भेगासस्थित नेभाडामा प्रतियोगिता सुरु हुँदैछ । ग्रान्ड फिनाले चाहिँ २९ जनवरीमा हुनेछ । ‘मिसेस वर्ल्ड’ विवाहित महिलाको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता हो । अमेरिकातर्फ प्रस्थान […]

थप पुरा समाचारको लागि
TOP