तेरिया मगरले दाङबाट थालिन् डेब्यू फिल्म ‘मितज्यू’ को छायांकन

तेरिया मगरले दाङबाट थालिन् डेब्यू फिल्म ‘मितज्यू’ को छायांकन

काठमाडौं । चर्चित डान्सर तेरिया मगरको डेब्यू अभिनय रहने फिल्म ‘मितज्यू’ को छायांकन शुक्रबार दाङको घोराहीदेखि सुरु भएको छ । वसन्त पञ्चमीको अवसरमा एक महिने तालिकासहित छायांकन सुरु भएको हो । छायांकनपूर्व स्थानीय अम्बिकेश्वरी मन्दिरमा पूजाआजा गरियो । १० दिन दाङ र २० दिन रोल्पाको सुलीचौर, सातदोबाटो र जेलबाङमा छायांकन तयारी छ । निर्माता जनक […]

थप पुरा समाचारको लागि
TOP