कालीकोट र रुपन्देहीमा दुई जना मृत फेला
९ माघ, काठमाडौं । कालीकोट र रुपन्देहीमा दुई जना मृत फेला परेका छन् । कालीकोटको पलाता गाउँपालिका-४ धौलागाउँ र रुपन्देहीको कञ्चन गाउँपालि-५ भैसाहीमा गरी दुई जना मृत फेला परेका हुन् । कालीकोटको पलाता गाउँपालिका धौलागाउँकी ४५ वर्षीया मोती रोकाया आफ्नै गोठमा बिहीबार मृत अवस्थामा फेला परेकी हुन् । यसैगरी कञ्चन गाउँपालिका-५ भैसाहीस्थित कोठी खोलाको बाँधमा […]
थप पुरा समाचारको लागि