बूढानीलकण्ठ र ललितपुरमा ३ लाख रुपैयाँभन्दा बढीको चोरी
९ माघ, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ र ललितपुरको ललितपुर महानगरपालिका-९ भोल ढोकामा चोरी भएको छ । दुई ठाउँमा गरी करिब ३ लाख रुपैयाँभन्दा बढीको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-८ रूद्रमती टोल गल्फुटार डेरा गरी बस्ने झापा कमल गाउँपालिका-८ घर भएकी ३२ वर्षीया सुमिना कार्कीको कोठाबाट सुनका विभिन्न गरगहना र नगद […]
थप पुरा समाचारको लागि