उम्मेदवारी फिर्तापछि बाबुरामले भने- देशले चाहेको व्यक्तिलाई सहयोग गर्छु

उम्मेदवारी फिर्तापछि बाबुरामले भने- देशले चाहेको व्यक्तिलाई सहयोग गर्छु

९ माघ, काठमाडौं । गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशले आवश्यक ठानेको व्यक्तिलाई आगामी निर्वाचनमा सघाउने प्रतिबद्धता जनाएका छन् । शुक्रबार आफ्नो उम्मेदवारी फिर्ताको घोषणा गरेपछि उनले आफू निरन्तर जनताको सेवामा लागिरहने बताएका हुन् । ‘आगामी दिनमा देशले चाहेको अनुसारकै व्यक्तिलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,’ भट्टराईले भनेका […]

थप पुरा समाचारको लागि
TOP