अर्पण थापाले किने ७० लाखको विद्युतीय गाडी

अर्पण थापाले किने ७० लाखको विद्युतीय गाडी

काठमाडौं । अभिनेता अर्पण थापाले ७० लाख मूल्य पर्ने ‘आयन भी’ विद्युतीय गाडी किनेका छन् । जीएसी मोटर नेपालको थापाथलीस्थित आउटलेटबाट उनले गाडी किनेका हुन् । छायांकनको लागि विभिन्न ठाउँमा जान, खर्चको हिसाबले किफायती र वातावरण संरक्षणमा पनि फाइदा पुग्ने भएकाले आफूले ईभी गाडी लिएको अर्पणले अनलाइखबरलाई बताए । ८-पोइन्ट मसाज सिट, इनबिल्ट रेफ्रिजिरेटर र […]

थप पुरा समाचारको लागि
TOP