२५औं सशस्त्र प्रहरी दिवस : सहप्रवक्ता थापालाई मिडिया समन्वय पुरस्कार
सशस्त्र प्रहरीको मुख्यालय हल्चोकमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले थापालाई नगदसहित प्रशंसापत्र प्रदान गरेका हुन् ।
थप पुरा समाचारको लागि