तनहुँ-२ बाट उनेपाका मनराजले लिए उम्मेदवारी फिर्ता, रास्वपाका श्रीरामलाई सघाउने
९ माघ, तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नम्बर-२ मा उज्यालो नेपाल पार्टी (उनेपा) का उम्मेदवार मनराज गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले मंगलबार उनेपाबाट उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी फिर्ता लिएका गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार श्रीराम न्यौपानेलाई सघाउने घोषणा गरेका छन् […]
थप पुरा समाचारको लागि