राष्ट्रिय सभालाई अझै प्रभावकारी बनाउन आवश्यक छ : अध्यक्ष दाहाल

राष्ट्रिय सभालाई अझै प्रभावकारी बनाउन आवश्यक छ : अध्यक्ष दाहाल

९ माघ, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भ्रष्टाचार निवारण र सुशासन कायमको लक्ष्य हासिल गर्न सभालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार राष्ट्रिय सभा बैठकमा १९ औं अधिवेशन शुभारम्भ वक्तव्य दिंदै अध्यक्ष दाहालले युवाहरूको माग सामाजिक न्याय र समावेशी लोकतन्त्रको विकाससँगै भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने भएकाले उक्त लक्ष्य हासि गर्न […]

थप पुरा समाचारको लागि
TOP