स्याङ्जा-२ मा प्रलोपाले रास्वपालाई सघाउने, टिकारामले लिए उम्मेदवारी फिर्ता

स्याङ्जा-२ मा प्रलोपाले रास्वपालाई सघाउने, टिकारामले लिए उम्मेदवारी फिर्ता

९ माघ, स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर-२ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार टिकारम रेग्मीले उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार रेग्मीले उम्मेदवारी फिर्ता लिएका हुन् । रेग्मीको उम्मेदवारी फिर्तासँगै प्रलोपाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार झविलाल डुम्रेलाई समर्थन गर्ने भएको छ । दुवै दलबीच पहिलो हुने निर्वाचित प्रणालीतर्फ सहकार्य गर्ने र समानुपातिकतर्फ […]

थप पुरा समाचारको लागि
TOP