ओलीको अभिव्यक्तिप्रति योगेश भट्टराईको आपत्ति

ओलीको अभिव्यक्तिप्रति योगेश भट्टराईको आपत्ति

९ माघ, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सञ्चारमाध्यमलाई दिएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । निर्वाचन जित्ने आधार भएका उम्मेदवारहरूलाई मात्र टिकट दिइएको भन्दै अध्यक्ष ओलीले केही सञ्चारमाध्यममा योगेश भट्टराईले चुनाव जित्ने आधार नदेखिएको प्रतिक्रिया दिएका थिए । त्यसको जवाफ दिँदै उपमहासचिव भट्टराईले लेखेका छन्, ‘यत्ति भन्छु अध्यक्षको कुराबाट […]

थप पुरा समाचारको लागि
TOP