बारामा दुईजनाले लिए मनोनयन फिर्ता
९ माघ, बारा । बारामा दुईजनाले उम्मेदवारी फिर्ता लिएका छन् । बाराका चार निर्वाचन क्षेत्रमा विभिन्न दल र ४७ स्वतन्त्रगरी ११२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए । फिर्ता लिनेमा संघीय समाजवादी पार्टीका कलामुद्दिन हवारी र युनाइटेड नेपाल डेमोक्रेटिक पार्टीका नरबहादुर श्रेष्ठ छन् । बारा १, २ र ३ मा कसैको उम्मेदवारी फिर्ता भएन । […]
थप पुरा समाचारको लागि