बालसुधार गृह झडप प्रकरण: दीर्घकालिन समाधानको लागि उच्चस्तरीय सक्रियता

बालसुधार गृह झडप प्रकरण: दीर्घकालिन समाधानको लागि उच्चस्तरीय सक्रियता

सानोठिमी भक्तपुरमा रहेको बालसुधार गृहमा माघ ८ गते राति भएको झडपमा केन्द्रित भएर समस्याको दीर्घकालिन समाधानको लागि गृहमन्त्री ओमप्रकाश अर्याल र महिला बालबालिका तथा ज्येष्‍ठ नागरिक मन्त्री श्रद्धा श्रेष्‍ठलगायतका उच्च अधिकारीबीच छलफल भएको छ ।

थप पुरा समाचारको लागि
TOP