फूलको तर्क 

फूलको तर्क 

हत्या गरिएको छ मेरो र हत्या गरिएको छ हजारौं अधबैंसे  फूलहरूको मेरो जस्तै   रित्ता, रित्ता भएका छन् फूलका डालीहरू त्यस्तै देखिएको छ बगैंचाको अनुहार जस्तो देखिन्छ सन्तान गुमाएका बा-आमाको अनुहार कहिले भन्यो र पत्थरको देवताले फूलको रगत पिउँछु भनेर मान्छेको पूजाले भनेको हो ए सर्वज्ञानी मान्छे तिम्रो देउता मेरो ढुङ्गो तिम्रो पुण्य मेरो पाप […]

थप पुरा समाचारको लागि
TOP