राष्ट्रिय सभाको निर्वाचनको तयारी पूरा, पर्सि बिहान ८ बजेदेखि मतदान
९ माघ, काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन आयोगका अनुसार पर्सि बिहान ९ बजेदेखि मतदान सुरु हुनेछ । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार, राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ । त्यसमध्ये एक जना राष्ट्रपपतिबाट मनोनित हुन् । बाँकी १८ सदस्यका […]
थप पुरा समाचारको लागि