रञ्जित गजमेरको संगीतमा फिल्म ‘श्री बुकुरो’ को गीत सार्वजनिक
काठमाडौं । वरिष्ठ संगीतकार रञ्जित गजमेरको संगीतमा फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ को गीत युट्युबमा सार्वजनिक भएको छ । वसन्तपञ्चमीको अवसरमा गीत रिलिज गरिएको हो । निर्माता कम्पनी फिल्म रेन्जको अफिसियल युट्युब च्यानलबाट गीत ल्याइएको हो । ‘घर मेरो सानो बुकुरो’ बोलको मर्मस्पर्शी गीतले दर्शकको मन छुने विश्वास निर्देशक सुदीपभुपाल सिंहको छ । […]
थप पुरा समाचारको लागि