नीता ढुंगानाले निर्देशन गर्ने ‘पार्वती’ माघ १ मा आउने

काठमाडौं । नीता ढुंगानाले निर्देशन गर्ने फिल्म ‘पार्वती’को प्रदर्शन मिति माघ १ गतेलाई तय गरिएको छ । रक्षा बन्धनको अवसरमा शनिबार टिजर पोस्टर सार्वजनिक गर्दै निर्माताले रिलिज डेट घोषणा गरेका हुन् । नीता फिल्म्सको प्रस्तुति रहने यो फिल्मले दुई टिजर पोस्टर सार्वजनिक गरेको छ । फिल्मको पटकथा तथा संवाद लेखन शिवम अधिकारीको हुनेछ । छायांकन […]
थप पुरा समाचारको लागि