‘स्वतन्त्र उम्मेदवारले रोजेकै चुनाव चिह्न पाउछ भन्ने हुँदैन’

‘स्वतन्त्र उम्मेदवारले रोजेकै चुनाव चिह्न पाउछ भन्ने हुँदैन’

९ माघ, काठमाडौं । प्रतिनिधिसभा सदस्यका प्रत्यक्ष तर्फका उम्मेदवारले चुनाव चिह्न पाउँदैछन् । तर, स्वतन्त्र उम्मेदवारले रोजेकै चुनाव चिह्न पाउने ज्ञारेण्टी नहुने निर्वाचन आयोगले जनाएको छ । शुक्रबार निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा यो प्रश्न उठेको थियो । जवाफमा आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले स्वतन्त्र उम्मेदवारले रोजेकै चुनाव चिह्न पाउने ज्ञारेण्टी नहुने बताएका […]

थप पुरा समाचारको लागि
TOP