ट्रम्पले गरे ‘बोर्ड अफ पीस’ को घोषणा
९ माघ, काठमाडौं। स्विट्जरल्यान्डको डाभोसमा आयोजित सन् २०२६ को विश्व आर्थिक मञ्चमा ‘बोर्ड अफ पीस’ (शान्ति परिषद्) को घोषणाले विश्वव्यापी कूटनीतिमा नयाँ तरंग ल्याएको छ। यसले अन्तर्राष्ट्रिय द्वन्द्व समाधानको केन्द्रलाई परम्परागत निकायहरूबाट हटाएर नयाँ र स्वतन्त्र रूपमा लगानी गरिने मोडेलतर्फ मोडिदिएको छ। जनवरी २२, २०२६ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १९ जना विश्व नेताहरूसँग मिलेर यस […]
थप पुरा समाचारको लागि