राष्ट्रिय लिगमा सातदोबाटोको पहिलो जित, मनाङको तेस्रो हार

राष्ट्रिय लिगमा सातदोबाटोको पहिलो जित, मनाङको तेस्रो हार

९ माघ, काठमाडौं । सातदोबाटो युथ क्लबले राष्ट्रिय लिग फुटबलमा शुक्रबार मनाङ मर्स्याङ्दी क्लबलाई १-० ले पराजित गरेको छ । जारी राष्ट्रिय लिगमा सातदोबाटोको यो पहिलो जित हो । यसअघि संकटा सँग बराबरी खेलेको सातदोबाटो एनआरटीसँग पराजित भएको थियो । दशरथ रंगशालामा भएको खेलमा सातदोबाटोका लागि विदेशी खेलाडी फोडे फोफानाले ६१औं मिनेटमा निर्णायक गोल गरे । […]

थप पुरा समाचारको लागि
TOP