छैटौं टाइगर कप भलिबलमा एपीएफ, आर्मी र न्यू डायमण्डको विजयी सुरुवात
९ माघ, काठमाडौं । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपको पहिलो दिन शसस्त्र प्रहरी बल (एपीएफ), त्रिभुवन आर्मी क्लब र न्यू डायमण्ड स्पोर्ट्स क्लबले विजयी सुरुआत गरेका छन् । पहिलो खेलमा महिलातर्फ न्यू डायमण्डले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्यो । न्यु डायमण्डले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१६ र […]
थप पुरा समाचारको लागि