काठमाडौं २ का स्वतन्त्र युवा उम्मेदवार रुपकले पाए क्याप चिह्न

काठमाडौं २ का स्वतन्त्र युवा उम्मेदवार रुपकले पाए क्याप चिह्न

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार रुपक सिम्खडाले क्याप चुनाव चिह्न पाएका छन् । आज निर्वाचन आयोगले उनलाई क्याप चुनाव चिह्न प्रदान गरेको हो । विगतमा राप्रपाको युवक संगठनको राजनीतिमा सक्रिय उनी साँखु निवासी हुन् । उनी जेनजी युवाको भावना र अग्रजहरुको सम्मान गर्दै काम गर्ने बताउँछन् । ४४ वर्षीय सिम्खडा भन्छन्, […]

थप पुरा समाचारको लागि
TOP